दफा २५
राष्ट्रियकरण नहुने
 विशेष आर्थिक क्षेत्रभित्र स्थापना भई सञ्‍चालनमा रहेका कुनै पनि उद्योगलाई राष्ट्रियकरण गरिने छैन ।